
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७०% हकप्रद भर्ने म्याद बुधबार अन्तिम रहेको छ । यो हकप्रदमा बुधबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । सूर्योदयले १ः०.७ अनुपातमा १०० रुपैयाँ दरको २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
यो हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्