×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्तको हकप्रद भर्ने २ दिन बाकी, यस्ता छन् भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्योदय लघुवित्तको हकप्रद भर्ने २ दिन बाकी, यस्ता छन् भर्ने ठाउँ

Artha Sarokar

२८ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७०% हकप्रद भर्ने बुधबारसहित गरि २ दिन बाकी छ । यस हकप्रदमा भोली कार्यालय समयभित्र सम्ममा आवेदन दिइसक्नुपर्नेछ । सूर्योदयले फागुन २४ गतेदेखि १ः०.७ अनुपातमा १०० रुपैयाँ दरको २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी