×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संगठित सुन तस्करीः २८ थुनामा, पर्दापछाडि को – को ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संगठित सुन तस्करीः २८ थुनामा, पर्दापछाडि को – को ?

Artha Sarokar

९ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीले सर्वाधिक खोजी सुचीमा रहेका गोरे, भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट गलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन । पक्राउपछि गोरेले आफु सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बताए ।
सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसवापत आफुले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् । पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले भने ।
एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्, ती सदस्यले भने, प्रहरीसमक्ष मलाइ बचाउनुस् भन्दै रोए । प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी