×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्विर आफैं बोलेन : झोलाभित्रको रहस्य के होला ? अरुले सधैं सुटकेस बोक्थे, खतिवडाले गरे क्रमभंगता !

PRIME CA
GLOBAL IME BANK

तस्विर आफैं बोलेन : झोलाभित्रको रहस्य के होला ? अरुले सधैं सुटकेस बोक्थे, खतिवडाले गरे क्रमभंगता !

१६ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

फोटो अफ द डे !
हामीले हरेक दिन केहि फरक फोटोहरुलाई फोटो ‘अफ द डे’को रुपमा राख्ने गरेका छौं । अहिले जताततै बजारको चर्चा छ । यहि चर्चाका बीच धेरैले ख्याल नगरेको तर अलि फरक चिज हो अर्थमन्त्री युवराज खतिवडाले बोकेको झोला । यसअघिका अर्थमन्त्रीले बजेट सुटकेसमा राखेर ल्याउँथे । तर खतिवडाले अर्कैखालको झोलामा बजेट ल्याएका छन् ।
उक्त झोला मात्र संयोग हो कि अरु केहि ? हामीले यस विषयमा बुझ्दा अर्थमन्त्री निकट स्रोतले उक्त झोला कसैले अर्थमन्त्रीलाई बजेट भाषण भएको पेपर बोक्नकै लागि भन्दै गिफ्ट दिएका थिए । जवकी यसअघिका अर्थमन्त्रीहरुले अर्थमन्त्रालयबाट नै पाएको बजेटमा महँगो मूल्यको सुटकेस किन्ने गरेका थिए ।  
जे होस् उनले बोकेको झोला हेर्दा निकै आकर्षक थियो । सुटकेस भन्दा फरक पनि हेर्दा राम्रो पनि । तर अधिकांस देशमा बजेट सुटकेसमै बोकेर संसदमा लैजाने चलन छ ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: