
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मोदीको नेपाल भ्रमणको चौतर्फी विरोध भइरहेका बेला आइतबार नेपाल बन्दको घोषणा नेपाल कम्युनिष्ट पार्टीले गरेको छ । यसैबीच मोदीको विरोधले अझै उग्र रुप लिने संकेत देखिएको छ । आइतबार अज्ञात समूहले सिंहदरबारको उत्तरढोकामा बम राखेपछि यस्तो संकेत देखिएको हो ।
बम कसले राख्यो भन्ने अझै पनि एकिन भएको छैन । नेपाली सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ। 


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्