Skip to content
LAXMI SUNRISE BANK

भत्ता नबढेर चिन्तित भएका बुढा बा-आमालाई खुसीको खबर : अव आफ्ना आमाबुबालाई हेला गर्नेलाई कार्वाही हुने !

अर्थ सरोकार

अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 

यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK