Skip to content
LAXMI SUNRISE BANK

किसानहरुलाई खुसीको खबर : साना किसान सहकारी संस्थाबाट लिइएको सबै कृषि कर्जा मिनाहा हुने घोषणा !

अर्थ सरोकार

सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ । साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको हो । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK