
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सरकारले नेपाली पूँजी बजारमा करको भार थपेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सेयर कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढाएको हो । अहिले ब्यक्तिलाई पाँच र संस्थालाई १० प्रतिशत पूँजीगत लाभ कर लाग्दै आएको छ । अब ब्यक्तिको हकमा साढे सात प्रतिशत र संस्थाको हकमा१० प्रतिशत पूँजीगत लाभकर पुर्याइएको छ।
यता ब्रोकर कमिसनमा लाग्ने मूल्य अभिबृद्धि कर भने सरकारले खारेज गरिदिएको छ । यसले अवको बजार भ्याटको हल्लामुक्त भएर बढ्ने अनुमान कसैले गरेका छन् भने कतिपयले पूँजीगत लाभ कर बढेकाले कारोबारमा त्यसले नकारात्मक असर गर्ने र बजार घट्ने दावी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्