
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ६५ करोड ८५ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.९५% ले घटेको हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६८ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थ्यो।
चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी ४.९६% घटेर ८४ करोड ६५ लाख ८९ हजार रुपैयाँमा आएको छ । चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा सेयर पुँजी १५% ले बढेको हो । यसको रिजर्भ कोषमा ४ अर्ब ७० करोड २७ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ६० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्