Skip to content
LAXMI SUNRISE BANK

ज्योति मगरलाई त डिभी पर्यो, तपाईंलाई नि ? यसरी हेर्नुहोस् नतिजा, (डिभि पर्नेको नामावालीसहित)

अर्थ सरोकार

काठमाडौं – अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।
डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो। डिभिको नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

अहिलेसम्म डिभी पर्नेहरुको नामावाली

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK