
काठमाडौं – एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखाको उद्घाटन गरेको छ । बट्टार शाखाको समुद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।
उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर गिताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
यसैगरिदुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्