
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हाम्रो विकास बैंकको ७.३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सेयर भाउ प्रतिकित्ता १४९.११ रुपैयाँ कायम भएको छ । बिहीबार बैंकको सेयर कारोबार पनि यही मूल्यलाई आधार मानेर खुलेको छ । औसत आधार मूल्य भने २२५.५६ रुपैयाँ रहेको छ ।
बैंकले वैशाख ३१ गते हुने वार्षिक साधारण सभामा ७.३% बोनस र कर तिर्न ०.३८३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बिहीबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको हो । साधारण सभा होटल सताञ्चुली, विदुर–२ नुवाकोटमा विहान ११ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्