
काठमाडौँ – प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । काठमाडौँ मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको नेकपा एमाले भक्तपुरका इन्चार्ज सोमनाथ मिश्रले जानकारी दिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको पनि उनले बताए । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किका उनलाई मष्तिस्काघात भएको थियो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आजै प्रधानमन्त्री केपी शर्मा ओली उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्