×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रका नेता यादवको घाँटी रेटेर हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माओवादी केन्द्रका नेता यादवको घाँटी रेटेर हत्या

Artha Sarokar

२३ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिरहा – नेकपा (माओवादी केन्द्र)का एक स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको घाँटी रेटेर हत्या गरिएको प्रहरीले बताएको छ ।
शुक्रबार राति यादव घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले यादव अाफ्ना स्थानीय सक्रिय नेता भएको बताउँदै घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेको छ । प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी