Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकका थप दुई नयाँ शाखा विस्तार, ग्राहकलाई सबै प्रकारका बैङ्किग सुविधा प्रदान गर्ने

अर्थ सरोकार

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका थप दुई गाउँपालिकाहरुमा शाखा संचालनमा ल्याएको छ । बैंकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । 
उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK