Skip to content
LAXMI SUNRISE BANK

पूर्वका जनतालाई खुसीको खबर, सुन्दर नगरी इलाम पुग्यो जनता बैंक

अर्थ सरोकार

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडको ईलाम शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्जपथमा रहेको यस शाखा बैंकको १०८औं शाखा हो ।
यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने छ ।
ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्‍याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK