
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ २३ गते (एक दिन) जेबिल्स फाइनान्सले ४०% हकप्रद जारी गर्न बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनु भन्दा अघिलो दिनसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
जेबिल्सले १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता कित्ता हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिसकेको छ । यसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ ।
हाल जेबिल्स फाइनान्सको चुक्ता पुँजी ६० करोड ६८ लाख ८ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष पनि जेबिल्सले १००% हकप्रद बिक्री खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्