
काठमाडौँ – नेपाल बैंकले विभिन्न पदका लागि गरेर १०० भन्दा बढी कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
बैंकले कार्यालय सहायकदेखि लिएर सहायक प्रबन्धक र चार्टर्ड एकाउन्टेन्ट, जस्ता विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ ।आवेदन दिने म्याद जेठ १० सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्