
- अर्थ सरोकार सम्बाददाता
केपी ओली सरकारले ‘अति’ गर्न थालेको छ । सरकार गठन भएपछी लगातार बजारमा पेट्रोल, डिजेल र मट्टितेलमा भाउ बढाएर ओली सरकारले ‘अति’ गरेको हो । पुन: सरकारको आदेशमा आयल निगमले प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य बढाएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्