
काठमाडौं – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत भएको छ । उनले अमेरिका भ्रमणको लागि संघीय सरकारलाई प्रस्ताव पठाएका थिए ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण अस्वीकृत गरेको हो । राउतका प्रस्ताव उपयुक्त नभएको ठहर गर्दै मन्त्रिपरिषद्ले अस्वीकार गरेको बताइएको छ । मुख्यमन्त्री राउत मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका थिए ।
सरकारका प्रबक्ता तथा सूचना संचार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माणको समय भएकोले राउतको भ्रमण अस्वीकृत भएको हो । तर, पछिल्लो पटक अभिव्यक्ति कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नै असन्तुष्ट भएकोले उनको भ्रमण अस्वीकृत भएको बताइएको छ । कतिपयले यसलाई कारवाहीको रुपमा पनि अर्थ लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्