Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्रीले ल्यायो लगानीकर्ताको लागि यस्तो अफर, सेयर धनीले ६ प्रतिशत बोनस सेयर पाउने

अर्थ सरोकार

काठमाडौं-  मञ्जुश्री फाइनान्सले आफ्ना सेयर धनीलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । लगानीकर्तालाई बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले  हिजो सहमति प्रदान गरेसँगै मन्जुश्रीले उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।उक्त बोनस सेयरलाई कम्पनीको आगामी दिनमा हुने  बार्षिक साधारणसभाबाट पारित गराएर मात्रै वितरण गर्ने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK