Skip to content
LAXMI SUNRISE BANK

बुधबार पनि ओरालो लग्यो बजार, ४.५५ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.५५ अंकले घटेर १३२८.२७  विन्दुमा आइपुगेको छ । कुल २९ करोड ६३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केएमसीडीबिले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र एसएलबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK