Skip to content
LAXMI SUNRISE BANK

निरन्तर ओरालो लाग्दै नेप्से, १०.०५ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १०.०५ अंकले घटेर १३१८.२२ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ३५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केएमसीडीबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पीआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK