Skip to content
LAXMI SUNRISE BANK

४.३१ अंकले घट्यो बजार, ५० करोडभन्दा बढीको कारोबार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ४.३१ अंकले घटेर १३३२.८२  विन्दुमा आइपुगेको छ । कुल ५३ करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एसएलबिबिएल र एलबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK