
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले ३१.४८% बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । यो बोनस गत पुस २२ गते पारित भएको हो । मितेरीले साधारण सभाका बुक क्लोज भएको मिति (पुस ४ गते) भन्दा अघि सेयर डिम्याट गराएका सेयरधनीको बोनस खातामै जम्मा गरिदिएको हो ।
बुक क्लोजपछि सेयर डिम्याट गराउने सेयरधनीले पनि रजिष्ट्रार प्रभु क्यापिटलमा निवेदन दिएपछि खातामै बोनस पाउनेछन् । यता, पुस ३ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा गरिने मितेरीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्