
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपालमा मोबाइलको भाउ बढ्ने भएको छ । सरकारले आयतित् वस्तुहरुमा दिँदै आएको भ्याट फिर्ता सुविधा खारेज गरेसँगै मोबाइलको भाउ बढ्ने भएको हो । अव उपरान्त १ लाख रुपैयाँको मोबाइल अब ५ हजार रुपैयाँले महँगो हुनेछ।
बजेट भाषाणका क्रममा विभिन्न आयातित बस्तुमा दिँदै आएको भ्याट फिर्ता सुविधा हटाइएको अर्थमन्त्रीले खतिवडाले घोषणा गरेका छन् । यहि स्किम अन्तर्गत सरकारले हरेक बर्ष पाँच अर्बभन्दा बढी रुपैयाँ भ्याट फिर्ता दिँदै आएको थियो । जसका कारण नेपालमा मोबाइलको कारोबार उच्च भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्