Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै नबिल बैंक, एकैसाथ ५ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं – नबिल बैंकले हालै आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने भावनाले ती ठाउमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK