×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेली लघुवित्तको १००% हकप्रद सेयर स्वीकृत, बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागबेली लघुवित्तको १००% हकप्रद सेयर स्वीकृत, बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – धितोपत्र बोर्डले नागबेली लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर स्वीकृत गरेको छ । नागबेलीलाई पुँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद ल्याउन अनुमति दिएको हो । यसअघि यो कम्पनीले १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
नागबेलीले गत मंसिर १५ मा भएको वार्षिक साधारण सभाबाट ४५.६०५ बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । बोनसपछि कम्पनीको चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ भन्दा बढी भएको छ । कम्पनीले यही बोनस सेयरपछि कायम पुँजीको १००% हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ भन्दा धेरै हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी