काठमाडौँ- विश्वकपमा नेपाल सहभागी छैन । यद्यपी विश्वकपको अन्तराष्ट्रिय गीतमा भने नेपालको झण्डा प्रयोग भएको पाइएको छ । युट्युबमा दिन दुइगुना रात चौगुना ‘हिट’ भइरहेको एक भिडियोमा नेपाली झण्डा बोकी, ढाका टोपी समेत लगाएका एक व्यक्तिको तस्विर देख्न सकिन्छ ।
आगामी जून १४ बाट शुरु हुने विश्वकप फुटबलको फाइनल जुलाई १५ मा हुनेछ । विश्वकपमा ३२ राष्ट्रहरूले खेल खेल्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्