×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाका ४४१ जना केन्द्रीय सदस्यको नाम बाहिरियो, केन्द्रीय सदस्यमा को-को परे ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेकपाका ४४१ जना केन्द्रीय सदस्यको नाम बाहिरियो, केन्द्रीय सदस्यमा को-को परे ?

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।
हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।
यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ । उक्त नामलाई महासचिवले अन्तिम रुप दिएका छन् । यी नाम औपचारिक रुपमा भने बाहिर आउन वाँकी छ । यसलाई आज नै सार्वजनिक गर्ने तयारी छ ।
४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् ।
यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ । गत जेठ ३ गते एकता गरेका एमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् ।
प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् ।
बिष्णु पौडेल महासचिव भएका छन् । यसबाहेक एकीकृत पार्टीलेसंगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।
उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् ।
सो पार्टीले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । यसबाहेक जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय भएको छ ।
१५ दिनभित्र यी काम पुरा हुने जनाइएको छ ।
यस्ताे छ ४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटी
  • केपी अ‍ोली,
  • पुष्पकमल दाहाल प्रचण्ड
  • अग्नीप्रसाद सापकोटा
  • अइन्द्र सुन्दर नेम्वाङ
  • अच्युत मैनाली
  • अच्युत काफ्ले
  • अजम्बर राई
  • अष्टलक्ष्मी शाक्य,
  • अजय शंकर नायक
  • अञ्जना विसङखे
  • अमर मण्डल
  • आनन्दा पाखरेल,
  • एकराज विश्वकर्मा,
  • ईश्वरी रिजाल,
  • ईश्वर पोखरेल,
  • अरुण नेपाल,
  • अमृत बोहरा,
  • अमृता थापामगर
  • अरुण नेपाल
  • आशा कोइराला खनाल
  • ओनसरी घर्ती
  • ओम शर्मा
  • एकबहादुर राणा
  • एकराज विश्वकर्मा
  • कर्ण थापा
  • उमा कोइराला
  • उर्मिला अर्याल
  • कृष्ण राई
  • कैलाश ढुङ्गेल,
  • केदार न्यौपाने
  • कमलजङ्ग राई दनुवार,
  • कृष्णगोपाल श्रेष्ठ,
  • कमलादेवी महतो,
  • कर्ण थापा,
  • अच्युत मैनाली
  • केशव प्रसाद बडाल,
  • किरण गुरुङ,
  • काशीनाथ अधिकारी,
  • कल्याणी खड्का,
  • केशवलाल श्रेष्ठ,
  • कृष्ण खनाल,
  • किशोर अधिकारी
  • कमल चौलागाँइ
  • कमानसिंह लामा
  • कमलादेवी महतो
  • कमला रोका
  • कालीबहादुर मल्ल
  • किरण गुरुङ
  • कुमार पौडेल
  • कुमारी मोक्तान
  • कुलप्रसाद केसी
  • केदार न्यौपाने
  • केशव नेपाल
  • केशवलाल श्रेष्ठ
  • कैलाश ढुङ्गेल
  • कृष्ण केसी
  • कृष्ण खनाल
  • कृष्ण धिताल
  • कृष्णप्रसाद सापकोटा
  • कृष्ण राई
  • कृष्णगोपाल श्रेष्ठ
  • कृष्णध्वज खड्का
  • खिमलाल भट्टराई,
  • खगराज अधिकारी,
  • खेमप्रसाद लोहनी,
  • खगेन्द्र राई,
  • खेममान खड्का,
  • खेमप्रसाद लोहनी
  • खगेन्द्र चुडाल,
  • गौरी वली,
  • गजेन्द्र महत
  • गजेन्द्र महत
  • गणेशमान पुन
  • गोकुल बाँस्कोटा,
  • गंगालाल तुलाधर,
  • गणेश तिमल्सीना,
  • गणेश सिंह ठगुन्ना,
  • गोकुल घर्तिमगर,
  • गोरख बोगटी,
  • गौरा प्रसाद कोइराला,
  • गणेश पहाडी,
  • गोकर्ण विष्ट,
  • गणेश शाह
  • गरिमा शाह
  • गिरीधरीलाल न्यौपाने
  • गिरीराजमणी पोखरेल
  • गुरु बराल
  • गुप्त हमाल
  • गुलावजङ्ग शाह,
  • गौम प्रसाँई कोइराला
  • गैरी अ‍ोली
  • गंगा कार्की
  • गंगा बेलबासे
  • गंगालाल तुलाधर
  • गोबिन्द बहादुर नेपाली,
  • गंगा यादव,
  • गरिमा शाह,
  • गोविन्द विक्रम शाह,
  • गोमा देवकोटा,
  • घनश्याम भुसाल,
  • घनेन्द्र बस्नेत,
  • चुणामणी जंगली,
  • चक्रपाणी खनाल
  • चूडामणी खड्का
  • चन्द्रबहादुर शाही,
  • छविलाल विश्वकर्मा
  • जगदीशप्रसाद कुसियत,
  • जगत विश्वकर्मा,
  • जगत यादव
  • जगप्रसाद शर्मा
  • जर्नादन शर्मा
  • जयपुरी घर्ती
  • जया घिमिरे
  • जोखबहादुर महरा
  • जोगकुमार यादव
  • जीवन गौतम
  • जुली महतो
  • ज्वाला शाह
  • जगन्नाथ खतिवडा,
  • जयन्ती राई,
  • जीवन घिमिरे,
  • जीवनराम श्रेष्ठ
  • झलनाथ खनाल,(वरिष्ठ नेता)
  • झकबहादुर मल्ल
  • झक्कुप्रसाद सुवेदी
  • झकबहादुर मल्ल
  • झपट रावल
  • टेकबहादुर राना,
  • टंक कार्की,
  • टेबहादुर बलम्पाखी
  • टेकबहादुर बस्नेत
  • टोपबहादुर रायमाझी
  • टंक आम्बोहाङ
  • ठाकुर गैरे,
  • डम्बरसिंह सम्बाहाम्फे
  • डाचाराज वाग्ले
  • डीआर पौडेल
  • डिलाराम आचार्य
  • डोरप्रसाद उपाध्याय
  • डोरमणी पौडेल
  • तुलबहादुर गुरुङ,
  • तारा घर्ती
  • तारामान स्वाँर
  • तिलक परियार
  • तिलक महत
  • तिलकराम शर्मा
  • तिलकुमार मियोङगो
  • तिबहादुर विश्वकर्मा
  • तुलमान गुरुङ
  • तेजबहादुर ओली
  • तैयव हुसेन
  • थममाया थापा
  • दिलु पन्त,
  • दलबहादुर राना,
  • दधिराम न्यौपाने
  • दलजित श्रीपाइली
  • दावा शर्मा
  • दिनेश पन्थी
  • दिनेशचन्द्र यादव
  • दिनेश राई
  • दीलिप प्रजापति
  • दीलिप महर्जन
  • दनिानाथ शर्मा
  • दीपक देवकोटा
  • दीपबहादुर योन्जन
  • दीपेन्द्र पुन
  • दुर्गाजयन्ती राई
  • दुर्गाप्रसाद चापागाँई
  • देउमान सम्बाहाम्फे
  • देवराज घिमिरे
  • देवराज रेग्मी
  • देवी खड्का,
  • देवीलाल चौधरी
  • देवी ज्ञवाली
  • देवेन्द्र दाहाल
  • देवेन्द्र पौडेल
  • देवप्रसाद गुरुङ
  • देवशंखर पौडेल
  • धर्मनाथ शाह,
  • धर्मनाथ यादव,
  • ध्र्मनाथ निरौला
  • धर्मशीला चापागाई
  • धिरन शर्मा
  • नजिर मिँया
  • नविन रोका
  • नरमान चोधरी
  • नरेन्द्र कुँवर
  • नरेश खरेल
  • नरेश भण्डारी
  • नारायणकाजी श्रेष्ठ(प्रकाश)
  • नारायण दाहाल
  • नारायण सिलवाल
  • नारायण शर्मा पौडेल
  • नारायणी शर्मा
  • निर्मल आचार्य
  • निर्मल बराल
  • निरज आचार्य
  • निरुदेवी पाल
  • नेपबहादुर चौधरी
  • नरुलाल चोधरी,
  • नारदमुनी राना,
  • नागेन्द्र चौधरी,
  • अन्य नामहरू केहीबेरमा प्रकाशित गर्नेछाैं
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी