Skip to content
LAXMI SUNRISE BANK

एमाले-माओवादीको एकता पछि पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, सचिवालय ९ सदस्यी हुने

अर्थ सरोकार

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भएको छ ।
प्राप्त जानकारी अनुसार यो नाम निर्वाचन आयोगसँगको छलफलपछि टुंगो लगाइएको हो । त्यसका साथै अब नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय हुने भएको छ ।

एकता संयोजन समितिको बैठकले यो विषय टुंगो लगाएको थियो । अब दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ भने अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK