Skip to content
LAXMI SUNRISE BANK

धेरैपछि लगानीकर्तालाई राहत, ११.३७ अंकले बढ्यो बजार

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ११.३७ अंकले बढेर १३६०.३८  विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसडीइएसआइले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK