Skip to content
LAXMI SUNRISE BANK

निरन्तर नेप्से ओरालो लाग्दै, १०.२८ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.२८ अंकले घटेर १३३८.१७  विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलले गरेको छ भने त्यसपछि क्रमश: एसआइएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK