Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा आक्रामक बन्दै एनएमबि बैंक, एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

अर्थ सरोकार

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।
यस शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर ९२ एटिएम पुगेको छ भने बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशका तराई , पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच बढेको छ । 
एनएमबि बैंकको नँया शाखाहरुको सुरुवात भए सँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तरमा समेत साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK