
काठमाडौं – एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे त्यहाँ जान लागेका हुन् ।
एकीकृत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पेरिसडाँडा कार्यलयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए । यस अघि एमाले र माओवादीका पार्टी कार्यलय दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् ।
हिजोमात्रै एमाले र माओवादीबीच एकता घोषणा भई नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्