
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु इन्सुरेन्सले ४६% हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन गर्नको लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्