×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रेस काउन्सिलको बिज्ञप्ति : ब्रोडशिट दैनिकसहित २७ मिडिया प्रेस काउन्सिलको कालो सूचीमा (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रेस काउन्सिलको बिज्ञप्ति : ब्रोडशिट दैनिकसहित २७ मिडिया प्रेस काउन्सिलको कालो सूचीमा (सूचीसहित)

Artha Sarokar

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली मिडियाहरुको नियामक संस्था प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट (कालो सूची) मा रोखेको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै काउन्सिलले ब्ल्याक लिष्टमा परेका सञ्चारमाध्यमहरुको नाम प्रकाशित गरेको हो । पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।
काउन्सिलले आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो । काउन्सिलले सार्वजनिक गरेको कालो सूचीमा अन्नपूर्ण पोष्ट दैनिक, माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, लगायतका मिडिया छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी