
नेपाली मिडियाहरुको नियामक संस्था प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट (कालो सूची) मा रोखेको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै काउन्सिलले ब्ल्याक लिष्टमा परेका सञ्चारमाध्यमहरुको नाम प्रकाशित गरेको हो । पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।
काउन्सिलले आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो । काउन्सिलले सार्वजनिक गरेको कालो सूचीमा अन्नपूर्ण पोष्ट दैनिक, माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, लगायतका मिडिया छन् ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्