
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ लाख ४० हजार कित्ता आइपीओ भर्ने बिहीबार अन्तिम दिन हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख ३१ गतेदेखि १०० रुपैयाँ दरकोआइपीओ जेष्ठ ३ गतेसम्म निष्कासन गरेको हो ।
यसमा बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सक्नेछन् । न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था छ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्