Skip to content
LAXMI SUNRISE BANK

रिलायबल लाईफ इन्स्योरेन्स लिमिटेड माग्यो कर्मचारी, जागिर खाना इच्छुकहरुले समयमै आवेदन दिनुहोस्

अर्थ सरोकार

रिलायबल लाईफ इन्स्योरेन्स लिमिटेडमा  कर्मचारीको आवश्यकता परेको हुँदा उक्त कम्पनीमा जागिर खान चाहनेहरुका लागि खुशीको खबर छ। कम्पनीले एक सार्बजानिक सुचना जारि गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । उक्त कम्पनीमा जागिर खानको लागि सिट सिमित रहँदै आवेदन दिनुहोला  । आवेदन  दिने अन्तिम दिन जेठ ११ गते सम्म छ  ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK