Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : ऋण तिर्दा पनि जग्गा अर्कैको नाममा नामसारी गर्ने मानवीय सहकारीका अध्यक्ष पक्राउ !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका अध्यक्षको मिलेमाटोमा नीतु हाउजीङको जग्गा राखी ऋण लिइए ऋण तिरिसक्दा पनि आफ्नो जग्गा अर्कैको नाममा पास गरिदिएको खबर अर्थ सरोकार डटकम मार्फत सार्वजनिक भएपछि र लगातार त्यसको फलोअप भएपछि अन्तत प्रहरीले संस्थाका अध्यक्ष मनोज बसौलालाई पक्राउ गरेको छ । पीडीत पक्षले प्रहरीमा जाहेरी समेत दिएपछी प्रहरीले नीजलाई पक्राउ गरी थप अनुसन्धान थालेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जनाकारी अनुसार उनलाई पक्राउ गरिएपछि पीडीत पक्षलाई समेत सल्लाहका लागि प्रहरीले बोलाएको थियो ।
हेर्नुहोस् यस्तो थियो प्रकरण :


   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK