×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र आइएफसीबीच प्रारम्भिक कर्जा सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंक र आइएफसीबीच प्रारम्भिक कर्जा सम्झौता

Artha Sarokar

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच आदान प्रदान भयो । 
यसबाट अन्तरराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाह्य पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी