Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको दादागिरीमा एभिन्यूजको पनि आँखा : जनताको रकम लुट्ने बैंकबारे खास खुलासा गर्दै (प्रमोसहित)

अर्थ सरोकार

काठमाडौँ – सानीमा बैंकको दादागिरीबारे मिडियाको चासो थपिएको छ । सानिमा बैंकको खाताबाट लाखौँ रुपैयाँ हराएपछी पीडीत बनेका बिमला दुलालबारे बैंकले आफ्नो लापरवाहीको जिम्मा नलिएपछी यसबारे थप मिडियाको थप चासो आएको हो । यस्तै एभिन्यूज टेलिभिजनले जनताको रकम लुट्ने बैंकबारे खास खुलासा गर्ने भएको छ । यस्तो छ उक्त कार्यक्रमको प्रमो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK