
सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) बिच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र लाइफ ईन्स्योरेन्स कर्पोरेशनका तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अभिजीत घोस दास्तिदारले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुुसार यस बैंकका ग्राहकहरुले बैंकको जुुनसुुकै शाखाबाट लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यसरी बैंकले आफ्ना ४० वटा शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्