×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्सुरेन्समा जागिर खाने हो ? शिखर इन्सुरेन्समा माग्यो १०० भन्दा बढी कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्सुरेन्समा जागिर खाने हो ? शिखर इन्सुरेन्समा माग्यो १०० भन्दा बढी कर्मचारी

Artha Sarokar

२ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शिखर इन्सुरेन्समा जागिर खुलेको छ । कम्पनीले १ सय २५ जना कर्मचारी विभिन्न पोस्टको लागि माग गरेको छ । कम्पनीले विभिन्न शाखाको लागि अनुभव भएको कर्मचारी माग गरेको छ । आवेदन दिने म्याद जेठ १७ गतेसम्म रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी