
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ तोकिएर आज सोहि मुल्यमा कारोबार भइरहेको छ । औसत आधार मूल्य भने १०२३.८० रुपैयाँ छ ।
सिद्धार्थले १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यो हकप्रदमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्