Skip to content
LAXMI SUNRISE BANK

बैशाखे झरीमा लगानीकर्तालाई थप उत्षाह, ३५.९८ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो  दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३५.९८ अंकले बढेर १३३६.३९  विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ४८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीजेटबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: जिबिआइएमइपी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK