Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकले दियो करुणामय मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस

अर्थ सरोकार

काठमाडौं – सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत बनेपा, नाला स्थापित करुणामय् मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस हस्तान्तरण गरेको छ ।
उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय मन्दिर सरसफाई कार्यक्रम पनि सम्पन्न गरियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK