Skip to content
LAXMI SUNRISE BANK

३ खाले कम्पनीको कर्पोरेट आयकरको दर बढ्यो, भायानेटजस्ता जनता रुवाउने कम्पनीलाई अब ३०% आयकर !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल सरकारले ३ खाले कम्पनीको कर्पोरेट आयकरको दर बढाएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र रेमिट्यान्स सेवा प्रदायक कम्पनीको आयकर बढाएको हो । बढाइएको आयकरको दर अनुसार अव तीनै क्षेत्रको आयकर ३० प्रतिशत हुने भएको छ ।
यसको मारमा इन्टरनेट सर्भिस राम्रो नदिने र जनतालाई ठग्ने भायानेटजस्ता कम्पनी पनि परेका छन् । यसअघि यी क्षेत्रले २५ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK