Skip to content
LAXMI SUNRISE BANK

गुर्खाज फाइनान्समा रोजगारीको अवसर ! यस्तो छ अन्य विवरण (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ ।  गोर्खाज फाइनान्सले विभिन्न पाँच पदमा कर्मचारी मागेर सार्वजनिक सुचना जारी गरेको छ  फाइनान्स कमपनीले रिस्क मेनेजमेन्ट हेड, ब्रान्च मेनेजर, रिकभरी अफिसर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट गरी विभिन्न पदमा कर्मचारी मागेको हो । हेर्नुहोस् अन्य जानकारी :
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK