जागिरको सुवर्ण अवसर, सिद्धार्थ इन्स्योरेन्सले माग्यो ५६ जना कर्मचारी अर्थ सरोकार ९ जेष्ठ २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा जागिरको ओइरो, कम्पनीले तत्कालै ५६ जना कर्मचारी मागेको छ । कम्पनीले म्यनेजरदेखि लिएर मार्केटिङ जस्ता पदका लागि कर्मचारी मागेको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !